हिमालयन रिको कामु सीईओ बनेकाे एक सातामै कपूरले दिए राजीनामा
aarthiknews.com

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरले कम्पनीबाट बाहिरएका छन् ।
कपूरले बुधबार राजीनामा दिएका हुन् । उनी असार २ गते कामु सीईओमा नियुक्त भएका थिए । साढे ५ वर्षदेखि सो कम्पनीमा काम गर्दै आएका कपूरले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।
Read full story at source (aarthiknews.com)