साम करनले धोखा दिएपछि रिसाए राजस्थानका प्रशिक्षक सङ्गाकारा
ratopati.com · Sat May 30 11:17:54 GMT 2026
जयपुर । राजस्थान रोयल्सका मुख्य प्रशिक्षक कुमार सङ्गाकाराले टोलीका अलराउन्डर साम करनले ‘सिजन अन्त’ चोटको कारण देखाउँदै आईपीएल २०२६ बाट नाम फिर्ता लिएको विषयमा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
करनले ग्रोइनको चोट ( पेटको तल्लो हिस्सा र तिघ्राको माथिल्लो भाग जोड्ने ठाउँ) का कारण आईपीएल खेल्न नसक्ने जनाएका थिए, जसको खबर मार्च १९ मा सार्वजनिक भएको थियो । यद्यपि, हालै करनले सरेका लागि 'भाइटालिटी ब्लास्ट' (इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ECB) ले आयोजना गर्ने) मा ब्याटिङ गरिरहेको देखेपछि सङ्गाकारा अचम्मित र निराश बनेका हुन् ।
Read full story at source (ratopati.com)