सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबिच पाँच वर्षको सम्झौता
ratopati.com · Sat May 30 11:18:56 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ । शनिबार औपचारिक रूपमा पोखरामा आयोजित एक कार्यक्रमका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नवीकरण गरेको हो ।
यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नवीकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो ।
Read full story at source (ratopati.com)