अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने
kalakarmi.com · Tue Sep 15 05:56:02 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैँ–तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
Read full story at source (kalakarmi.com)