एमालेले दोष खोज्ने कि दिशा ?
annapurnapost.com · Tue Sep 15 05:55:14 GMT 2026

वास्तवमा देश अहिले संगीन मोडमा उभिएको छ, परिवर्तनका आशा निराशामा परिणत हुँदै आएका छन्।
इतिहासले दललाई परिचय दिन्छ, तर भविष्य जनविश्वासले निर्धारण गर्छ। जनविश्वास त्यही दलले प्राप्त गर्छ, जसले आफ्ना उपलब्धिमा गर्व गर्न सक्छ, कमजोरी स्वीकार्न सक्छ र समयअनुसार आफूलाई रूपान्तरण गर्न सक्छ।
Read full story at source (annapurnapost.com)