सिंहदरबारबाट पक्राउ परेका किस्पाङ गाउँपालिका अध्यक्षविरुद्ध नौ करोड बढीका १० मुद्दा
ukeraa.com

काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध ९ करोडभन्दा बढी बिगो भएका १० मुद्दा रहेको पाइएको छ।
बैंकिङ कसुर तथा ठगी मुद्दामा फरार रहेका उनलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले सोमबार दिउँसो काठमाडौं महानगरपालिका-२९ स्थित हनुमानथानबाट नियन्त्रणमा लिएको हो।
Read full story at source (ukeraa.com)