‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ गायक विधान ९ वर्षपछि ‘पलेँटी’ मा
onlinekhabar.com · Tue Jun 23 06:44:09 GMT 2026

काठमाडौं । अंग्रेजी महिनाको अन्तिम सप्ताहान्त नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन् । विधानले आजभन्दा ९ वर्ष पहिले पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए ।
कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने पलेँटी कार्यक्रमका निम्ति गायक विधान पलेँटीका वाद्यवादकसँग अभ्यासमा जुटिरहेका छन् ।
Read full story at source (onlinekhabar.com)