कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ
reportersnepal.com · Tue Sep 15 06:07:00 GMT 2026

बुटवल । प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ। रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार ओमसतिया गाउँपालिका–६, नारायणपुरमा छापा मारेको थियो।
Read full story at source (reportersnepal.com)