खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु
khabarhub.com · Sat May 30 11:27:40 GMT 2026

खोटाङ – यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यावरण संरक्षण अभियान सुरु भएको छ । सोहीअन्तर्गत धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गालगायत विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा रोपिएका छन् ।
Read full story at source (khabarhub.com)