सर्वोच्चका रजिस्ट्रार पोखरेल उच्च अदालतको न्यायाधीश सिफारिस, नयाँ रजिस्ट्रारमा कट्टेल र दाहाल
nepalviews.com · Tue Sep 15 06:10:38 GMT 2026

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।
Read full story at source (nepalviews.com)