सर्वोच्चका २ सहसचिव रजिष्ट्रारमा बढुवा सिफारिस
barnanmedia.com · Tue Sep 15 06:09:12 GMT 2026

काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवहरुलाई सचिव (रजिष्ट्रार) मा बढुवाको सिफारिस गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले सहसचिवहरु ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रारमा सिफारिस गरेको हो ।
Read full story at source (barnanmedia.com)