एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजी साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा हुँदै
barnanmedia.com · Tue Sep 15 06:04:29 GMT 2026

काठमाडौं/ नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजी साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ।
भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
Read full story at source (barnanmedia.com)