इरान समर्थित हुथी विद्रोहीको कब्जामा महत्त्वपूर्ण टापु, साउदी तेल आपूर्ति बन्द
bishowkhabar.com · Tue Sep 15 06:15:09 GMT 2026

काठमाडौं– यमनमा इरान समर्थित हुथी विद्रोहीको आक्रमण तीव्र बनेपछि खाडी क्षेत्रमा तनाव चुलिएको छ ।
हुथीहरूले लाल सागरको तटस्थित रणनीतिक मोचा बन्दरगाह र बाब अल–मान्देब जलमार्गनजिकको महत्वपूर्ण टापु कब्जा गरेपछि साउदी अरबको तेल आपूर्ति प्रभावित भएको छ ।
Read full story at source (bishowkhabar.com)