सप्तकोशीको २० वटा ढोका खोलियो
reportersnepal.com · Tue Sep 15 06:10:41 GMT 2026

सुनसरी । सप्तकोशी नदीको जल सतह विहान ११:१५ बजेसम्म पनि खतराको बिन्दुमा छ ।
कोशी परियोजनाद्वारा जारी सूचनाअनुसार विहान ११:१५ बजे त्यहाँ एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गए रातिको तुलनामा कम हो ।
Read full story at source (reportersnepal.com)