पाथिभरा क्षेत्रको यातायात बन्द
gorkhapatraonline.com · Thu Feb 20 17:59:07 GMT 2025

साहारा लिम्बू
फुङ्लिङ्, फागुन ८ गते । ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटीसम्मको यातायात बन्द भएको छ । यातायात व्यवसायी सङ्घ काफ्लेपाटीले यातायात बन्द गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)