संखुवासभामा आगलागी हुँदा ४ लाख बराबरको क्षति
setopati.com · Sat May 30 11:33:09 GMT 2026

जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा चार लाख बराबरको धनमालको क्षति भएको छ।
धर्मदेवी-१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (setopati.com)