न्याय सेवा आयोगद्वारा विशिष्ट श्रेणीका अधिकृतहरूको बढुवा तथा पदस्थापन सिफारिस
lokaantar.com

न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहरजिस्ट्रार ठगिन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति र पदस्थापनका लागि सिफारिस गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)