कैलालीमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
baahrakhari.com · Tue Sep 15 06:20:02 GMT 2026

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–२, झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–२ निवासी भरत देउवाका पाँच वर्षीय छोरा लेखराज छन् ।
मंगलबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका लेखराजलाई ठक्कर दिएको थियो ।
Read full story at source (baahrakhari.com)