महिला सशक्तिकरणविना समृद्धिको राष्ट्रिय आकांक्षा पूरा हुन सक्दैनः मन्त्री वादी
deshsanchar.com · Sat May 30 07:46:18 GMT 2026

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिलाहरूको सारभुत सशक्तिकरण र सहभागिताविना ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएकी छन्।
Read full story at source (deshsanchar.com)