२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही
arthadabali.com · Sat Aug 29 03:00:59 GMT 2026

काठमाडौँ / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने १३६, सिसिटिभिमार्फत ५०, रातोबत्तीमा २२ जना चालकलाई कारबाही गरिएको छ ।
Read full story at source (arthadabali.com)