पृथ्वी राजमार्ग सञ्चालनमा आयो, बैरेनीमा एकतर्फी
setopati.com · Sat Aug 29 03:02:37 GMT 2026

काठमाडौं-मुग्लिन सडक सञ्चालनमा आएको छ।
शनिबार बिहान ८ बजेपछि काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Read full story at source (setopati.com)