विद्युत् प्राधिकरणका कर्मचारी उद्धारमा ढिलाइ किन भइरहेको छ ?
bishowkhabar.com · Sat Aug 29 03:04:10 GMT 2026

काठमाडौं– विपद्का कारण सम्पर्कविहीन भएका आफ्ना कर्मचारीको उद्धारमा ढिलाइ भएको विषयमा नेपाल विद्युत् प्राधिकरणले प्रष्टीकरण दिएको छ ।
प्राधिकरणले कर्मचारीको सुरक्षित उद्धारलाई पहिलो र सर्वोच्च प्राथमिकतामा राखेर निरन्तर प्रयास भइरहेको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)