रमेश प्रसाईं पनि रास्वपाको सहमहामन्त्रीमा लड्ने
shilapatra.com · Tue Jun 23 07:27:49 GMT 2026

सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश प्रसाईंले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
चितवनमा जारी पार्टीको प्रथम महाधिवशेनको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।
Read full story at source (shilapatra.com)