उच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस, तीन सहसचिव सचिवमा बढुवा
kendrabindu.com · Tue Sep 15 06:35:20 GMT 2026

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका लागि तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ।
परिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्दै उच्च अदालत सुर्खेतमा पदस्थापनका लागि सिफारिस गरेको हो।
Read full story at source (kendrabindu.com)