१० वटा मुद्दामा फरार तामाङ कसरी प्रधानमन्त्री कार्यालयमै पुगे ?
lokaantar.com

सिंहदरबारबाटै पक्राउ परेका गाउँपालिका अध्यक्ष वीरबल तामाङ नेपाल प्रहरीका ६ वटा युनिटमा दर्ता भएका ९ वटा बैकिङ कसुर र एउटा ठगीसम्बन्धी मुद्दाका अभियुक्त रहेको तथ्य खुलेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गरी सिंहदरबारबाट बाहिरिँदै गर्दा सोमबार मात्रै नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ पक्राउ परेका थिए ।
Read full story at source (lokaantar.com)