सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस
annapurnapost.com · Tue Sep 15 06:27:11 GMT 2026

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो। उनलाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा पदस्थापन सिफारिस गरेको हो।
Read full story at source (annapurnapost.com)