दास किराना पसललाई दुई लाख जरिवाना
nagariknews.nagariknetwork.com · Tue Sep 15 06:35:04 GMT 2026

दास किराना पसललाई रु दुई लाख जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरिएको हो।
मेचीनगर नगरपालिका-९ स्थित उक्त किराना पसलले उपभोक्तालाई समय नाघेका पशुदान बिक्री गरिएकाले जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)