क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने ११ जना पक्राउ
reportersnepal.com · Tue Sep 15 06:48:09 GMT 2026

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ तौलुडस्थित गरुड क्यासिनोभित्र जुवा तास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
Read full story at source (reportersnepal.com)