१९६१ को तुलनामा अहिले मानिसले ६ गुणा बढी कुखुराको मासु खान्छन् !
baahrakhari.com · Sat Jun 06 03:53:00 GMT 2026

काठमाडौं । विश्वभर मानिसको खानपानको बानी तीव्र रूपमा परिवर्तन भइरहेको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)को हालै सार्वजानिक एक प्रतिवेदनले देखाएको छ ।
आज एक मानिसले औसतमा आफ्ना हजुरबुबा–हजुरआमाको पुस्ताको तुलनामा झण्डै ६ गुणा बढी कुखुराको मासु र दोब्बर बढी बंगुरको मासु खाइरहेको प्रतिवेदनमा उल्लेख छ ।
Read full story at source (baahrakhari.com)