चिनियाँ नागरिकको विदेश यात्रासम्बन्धी नियम थप कडा
ratopati.com · Tue Sep 15 07:00:59 GMT 2026

बेइजिङ । चीनले आफ्ना नागरिकको विदेश यात्रा सम्बन्धी नियम थप कसिलो बनाएको छ।
सोमबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षा वा राष्ट्रिय हितमा असर पुऱ्याएको ठहर भएका चिनियाँ नागरिकलाई स्वदेश फर्किसकेपछि तीन वर्षसम्म चीनबाट बाहिर जान रोक लगाउन सकिनेछ।
Read full story at source (ratopati.com)