इन्द्रजात्राका लागि लिङ्गो काठमाडौं ल्याइँदै [फोटोहरू]
kendrabindu.com · Tue Sep 15 07:04:00 GMT 2026

काठमाडौं । परम्परा र संस्कृतिको महत्वपूर्ण पर्व इन्द्रजात्रा अर्थात यँयाःका लागि (‘यःसिं) लिङ्गो काटेर भक्तपुरबाट काठमाडौं ल्याइँदै छ ।
मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान लगायतका टोलीले काठमाडौं ल्याएको लिङ्गो साइत अनुसार हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि ठड्याउने गरिन्छ । त्यसपछि मात्रै काठमाडौं उपत्यकामा औपचारीक रुपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।
Read full story at source (kendrabindu.com)