रात्रिकालीन सार्वजनिक यातायातमा जोडिन भक्तपुरका पालिकालाई काठमाडौँ महानगरको प्रस्ताव
ratopati.com · Tue Sep 15 07:08:30 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई प्रस्ताव गरेको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रस्ताव गरेकी हुन्।
Read full story at source (ratopati.com)