शिक्षामन्त्री अनुपस्थित भएपछि संसदीय समितिको बैठक स्थगित
ratopati.com · Tue Sep 15 07:05:55 GMT 2026

काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ।
सिंहदरबारमा मंगलबार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भए पनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो।
Read full story at source (ratopati.com)