ईजीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन कुलमान घिसिङको माग
clickmandu.com · Tue Sep 15 07:07:07 GMT 2026

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सञ्चालनमा ल्याइएको विद्युतीय खरिद प्रणाली (ई–जिपी) साइबर सुरक्षा जोखिम देखिएको भन्दै अनिश्चितकालका लागि बन्दप्रति नेपाल उज्यालो पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
सरकारले नयाँ ठेक्का आह्वान गर्ने तथा बजेट कार्यान्वयनलाई तीव्रता दिने महत्वपूर्ण समय भदौ, असोज र कात्तिकमा ई–जिपी प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका प्रक्रिया प्रभावित हुने जोखिम बढेको भन्दै तत्काल प्रणाली सञ्चालनमा ल्याउन उक्त पार्टीका अध्यक्ष कुलमान घिसिङले माग गरेका छन् ।
Read full story at source (clickmandu.com)