ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुपको लगानी रहेको बेनी खोला हाइड्रो पावर सेयर बजारमा सूचीकृत हुँदै
clickmandu.com · Tue Sep 15 07:07:36 GMT 2026

काठमाडौं । ब्रिटिश सेना र सिंगापुर प्रहरीमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको लगानी कम्पनी ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको बेनी खोला जलविद्युत् आयोजना सेयर बजारमा सूचीकृत हुने भएको छ ।
नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको बिगले सुरुवाती चरणदेखि नै बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडमा लगानी गरेको थियो । विदेशमा कार्यरत नेपालीले आफ्नो आम्दानीको हिस्सा स्वदेशमै लगानी गरी नेपालको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पु¥याउने उद्देश्यले स्थापना गरिएको कम्पनीले पछिल्लो समय आफ्नो लगानीको दायरा विस्तार गर्दै लगेको छ ।
Read full story at source (clickmandu.com)