दास किराना पसललाई दुई लाख जरिवाना
nepalnews.com · Tue Sep 15 07:11:54 GMT 2026

झापा। दास किराना पसललाई रु दुई लाख जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरिएको हो।
Read full story at source (nepalnews.com)