भोटेकोशीमा अझै उच्च जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना : बाढी पूर्वानुमान महाशाखा
nagariknews.nagariknetwork.com · Sat Aug 29 03:05:59 GMT 2026

भोटेकोशी नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि जोखिम भने कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा गत बुधबार आएको बाढीपछि नदी थुनिएर बनेको ताल बढ्दै गएकाले जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेको जनाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)