स्ट्रेट अफ होर्मुज इरानको नियन्त्रणमा, ४४१ तेल ट्यांकर अझै प्रतीक्षामा
dcnepal.com · Tue Jun 23 08:05:25 GMT 2026

काठमाडौं। रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज जलमार्गको सम्पूर्ण व्यवस्थापन अब इरानको पूर्ण नियन्त्रणमा रहने इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्पष्ट पारेका छन्।
Read full story at source (dcnepal.com)