तिब्बतको ताल फुट्ने सम्भावना कायमै, भोटेकोशीमा बाढीको जोखिम अझै जारी
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ ।
भोटेकोशी र त्रिशूलीमा हाल जलसतह सामान्य रहे पनि चीनको तिब्बतस्थित उद्गम स्थलको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम रहेकाले नदी किनारमा आवतजावत नगर्न र पूर्वसूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ । अहिलेसम्म उक्त थुनिएको तालको माथिबाट पानी बगिरहेको छ ।
Read full story at source (hamrakura.com)