रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक
hamrokhelkud.com · Sat May 04 16:42:39 UTC 2024
रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक
एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]
Read full story at source (hamrokhelkud.com)