विजय बराल घाइते भएपछि रोकियो ‘सिन्दुर जात्रा’ छायांकन
onlinekhabar.com · Sat May 30 13:04:55 GMT 2026

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन क्रममा अभिनेता विजय बराल घाइते भएका छन् । घोढचडीको दृश्य खिच्दा खसेर लडेपछि उनी घाइते भएका हुन् ।
निर्देशक सरोज पौडेलका अनुसार अभिनेता बरालको दाहिने हात भाँचिएको छ । पर्वतको कुस्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्कको छायांकन सेटमा गतसाता यस्तो दुर्घटना भएको हो ।
Read full story at source (onlinekhabar.com)