प्रतिनिधिसभा बैठक (लाइभ)
annapurnapost.com · Tue Sep 15 07:44:47 GMT 2026

काठमाडौं :प्रतिनिधिसभा बैठक सुरू भएको छ । बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।
बैठकमा परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन्।
Read full story at source (annapurnapost.com)