सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
lokaantar.com

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका- १ बस्ने ५५ वर्षीय सहदेव लौगीको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)