दसैंको खुसीमा लुकेको पीडा, पोस्टरमा यस्तो देखियो 'आ बाट आमा २'
setopati.com · Tue Sep 15 07:51:00 GMT 2026

फिल्म 'आबाट आमा २'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमबार फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
Read full story at source (setopati.com)