डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
nepallive.com · Tue Sep 15 07:57:45 GMT 2026
काठमाडौं– विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
अस्ट्रेलियाका स्टार ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने काठमान्डु गोर्खाजले जनाएको छ ।
Read full story at source (nepallive.com)