घरजग्गामा फर्कियो चहलपहल, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार, बजारमा आएको सुधार कति दिगो ?
aarthiknews.com

काठमाडौं। घरजग्गा कारोबारमा पछिल्लो वर्ष उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर घरजग्गाको कुल कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा भने यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत मूल्य महाशाखाले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार कारोबारको संख्या मात्र होइन, कारोबार भएको क्षेत्रफल, कुल कारोबार रकम, सरकारको राजस्व र घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जासमेत बढेको छ।
Read full story at source (aarthiknews.com)