मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
bishowkhabar.com · Tue Sep 15 08:05:17 GMT 2026

काठमाडौं– कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका स्थानीय लेखराज देउवालाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले आज ठक्कर दिएको थियो ।
Read full story at source (bishowkhabar.com)