गंगामाला मन्दिरको पर्खाल भत्कियो
gorkhapatraonline.com · Tue Aug 05 17:13:28 GMT 2025

शंकर केसी
सल्यान, साउन २० गते । प्रसिद्ध कालिमाटी गंगामाला मन्दिरको पर्खाल भत्किएको छ । लगातारको बर्षाको कारण पर्खाल भत्किदा मन्दिर जोखिममा परेको छ। कालिमाटी गाउँपालिका वडा ३ स्थित गंगामाला भगवतीको मन्दिरको तल्लो पर्खाल भत्किएको वडा अध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)