‘द राइज अफ साम्राज्य’का लागि अमरप्रतापले साढे २ वर्षदेखि गरे ट्रेनिङ
reportersnepal.com · Tue Sep 15 08:07:58 GMT 2026

काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अमरप्रताप श्रेष्ठ को प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ चलचित्र ‘साम्राज्य’मा अमरलाई अनुबन्ध गराएका हुन् ।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीको प्रवेशपछि अमरले यो सिनेमामा प्रवेश गरेका छन् ।
Read full story at source (reportersnepal.com)