बागलुङका सात स्थानीय तहले २६ लाख ७० हजार सहयोग गर्ने
gorkhapatraonline.com · Sat Aug 29 03:12:10 GMT 2026

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि बागलुङका सात स्थानीय तहले २६ लाख ७० हजार रुपियाँ सहयोग गर्ने भएका छन्।
बाढीले पुर्याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार तथा राहतका लागि पालिका, जनप्रतिनिधि र कर्मचारीबाट रकम संकलन गरी सहयोग गर्न लागिएको हो।
Read full story at source (gorkhapatraonline.com)